राष्ट्रिय पोशाक कुनै जात र धर्मका मानिसको होईन, अध्यक्ष थापा

काठमाडौं- पुर्व उपप्रधान मन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रिय पोशाक गुन्यु चोली, दौरा सुरुवाल कुनै जाती र धर्मका मानिसको नभएर आम नेपालीको पहिचान भएको बताएका छन्। राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा गुन्यु चोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो दाबी गरेका हुन्। उनले भने, ‘राष्ट्रिय पोशाक … Continue reading राष्ट्रिय पोशाक कुनै जात र धर्मका मानिसको होईन, अध्यक्ष थापा